शब्द र खान्जी

खान्जी पाठ ७ – 子 र यस खान्जीबाट बन्ने शब्दहरु

子 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।

खान्जी पाठ ७ – 子
उच्चहरण – को
अर्थ – बच्चा
यस खान्जीबाट बन्ने शब्दहरु –
子 ( को ) – बच्चा , बालबालीका
息子 ( मुसुको ) – (मेरो) छोरा
孤児 ( कोजी ) – अनाथ , टुहुरा
子息 ( सिसोकु ) – छोरा
女子 (ज्योसी)  – आइमाई, स्त्री
椅子 ( इसु ) – कुर्सी
子音 ( सीइइन ) – एकसुर बनाउने , ब्यन्जन वर्ण
子供 ( कोदोमो ): – बच्चा , बालबालीका
子守 ( कोमोरी ) – बच्चा स्यहारसुसार गर्ने आईमाई
子猫 ( कोनेको ) – बिरालोको बच्चा
男子 ( दान्शी )  – केटा, ठिटो
義子 ( गिसी ) – धर्मपुत्र
小指 ( कोयुबी ) – सानो औंला
子孫 ( सीसोन ) – सन्तान
様子 ( योउसु ) – परिस्थिति, अवस्था
子育て (kosodate): – बच्चा हुर्काउनु
遺伝子 ( इदेन्सी ) – सन्तान जन्माउने शुक्राणुमाहुने तत्व
一人っ子 ( हितोरिक्को ) – एउटा बच्चा

Leave a Reply

Your email address will not be published. Required fields are marked *