भाषा

रेस्टुरेन्टमा जादा प्रयोग गरिने जापानी वाक्याँशहरु ।

तपाइँ जापान घुम्न आउँदै हुनुहुन्छ ? अथवा भर्खरै जापान आउनु भएको हो र खाना खान जापानी रेष्टुरेण्टमा जान चाहनुहुन्छ भने रेष्टुरेण्टमा प्रयोग हुने केही शब्द/वाक्यहरु तपाइँले जानी राख्नुभयो भने तपाइँलाई…

Continue Reading

भाषा

दैनिक प्रयोग गरिने सामान्य वाक्याँशहरु ।

जापानमा विभिन्न भिषामा नेपालीहरु आउनुहुन्छ, विद्यार्थी, कामदार, प्रशिक्षार्थी कामदार, डिपेन्डेन्ट र अन्य । भाषा विद्यार्थीका रुपमा जापान आउँदा आइसकेपछि नियमित भाषा नै पढ्नुपर्ने भएकाले जापानी भाषा सिक्ने काम अरुलाई भन्दा…

Continue Reading

जानकारी, भाषा

यसो गर्नुस्, छिट्टै सिकिन्छ जापानी भाषा

अरुको भाषा सिक्नु आफैमा सजिलो काम होइन । आफ्नै मातृभाषाका त धेरै शब्द, तिनको अर्थ र उच्चारण प्रष्टसंग गर्न कठिन हुन्छ भने जन्मेको २–३ दशकपछि जापानी भाषा पढ्नु र सिक्नु…

Continue Reading

जानकारी, भाषा

पार्ट टाइम कामका लागि फोन गर्दा कुरा गर्ने तरिका

जापान आएको लामो समय होस् या भर्खरै आएको बेला होस्, विशेषगरि विद्यार्थी र डिपेन्डेन्ट भिषामा आउने र पार्ट टाइम काम गर्न चाहानेले काम पाउनका लगि सम्बन्धित कम्पनी वा म्यानेजरलाई एकपटक…

Continue Reading

भाषा

जापानमा घुमघामका लागि निस्कँदा काम लाग्ने १९ वाक्यांशहरू

जापानमा हुनुहुन्छ भने विदाको समयमा पक्कै पनि घुमघाम गर्न मन पराउनुहुन्छ नै होला । घुम्न जान लागेको स्थानका बारेमा सबैकुरा थाहा छैन भने सोध्नुपर्ने हुनसक्छ, आज हामी सोही बेला प्रयोग…

Continue Reading

भाषा

जापानमा किनमेल गर्दा काम लाग्ने १० वाक्यांशहरू

जापानी भाषा नजानेर सामान किनमेल गर्न समस्या भइरहेको अवस्थामा के गर्ने भन्ने जानकारी सहित केही समय अघिनै हामीले यो पोष्टमा लेखेका थियौ । आज भने किनमेलका लागि बजार निस्कँदा प्रयोग…

Continue Reading

जानकारी, भाषा

जापानमा हस्पिटल गएर कसरी कुरा गर्ने ?

नियमित स्वास्थ्य जाँचका लागि होस् या अकस्मात विरामी परेका कारण होस् जापानमा हुनुहुन्छ र जापानी भाषा राम्रोसंग आउँदैन भने हस्पिटल जान कि त भाषा जान्ने कसैको सहयोग लिनुपर्छ कि त…

Continue Reading

भाषा

जापानी साथी कसरी बनाउने ? भेट्दा कसरी बोल्ने ?

जापानमा रहँदा सबैभन्दा ठूलो आवश्यकता जापानी भाषाको हुन्छ । जापानमा विद्यार्थी भिषामै आएर नियमित स्कुल, कलेज जानेहरुले भाषा राम्रो जान्ने भएपनि अन्य भिषामा रहेका र जापानी भाषा बोल्नेहरुको संगतमा कम…

Continue Reading

भाषा

जापानी भाषामा कुरा गर्दा धेरै प्रयोग हुने १० छोटा वाक्यांशहरू

के तपाईलाई जापानी भाषा सिक्न रमाइलो लाग्छ ? जति सुकै लामो समयदेखि जापानी भाषा सिक्दै र बोल्दै आउनुभएको नै किन नहोस् जापानमा कुराकानीको क्रममा प्रयोगमा आउने केही यस्ता शव्दहरु छन्…

Continue Reading

भाषा

जापानमा केही समस्या परेर मद्दत माग्नुपरेमा के भन्ने ?

जापानमा रहँदा विभिन्न समयमा सहयोग माग्न वा आफुले सहयोग गर्न चाहेका बेला प्रयोग गरिने केही वाक्यांशहरु यहाँ लेखिएको छ । जापानी भाषा सिक्दै हुनुहुन्छ भने यि वाक्यांशहरु तपाईलाई काम लाग्न…

Continue Reading