जापानमा रहँदा विभिन्न समयमा सहयोग माग्न वा आफुले सहयोग गर्न चाहेका बेला प्रयोग गरिने केही वाक्यांशहरु यहाँ लेखिएको छ । जापानी भाषा सिक्दै हुनुहुन्छ भने यि वाक्यांशहरु तपाईलाई काम लाग्न सक्छन् ।
मलाई मदत गर्नुहोस् ! 手伝ってくれませんか! तेचुदात्ते कुरेमासेन्का !
मलाई तपाईको सहयोगको खाँचों छ । あなたのお力が必要なんです./助けてほしいんです. आनता नो ओचिकारा गा हिचुयोउनान देस् ./तासुकेते होसिइन्देस् .
के तपाई मलाई सहयोग गर्नसक्नुहुन्छ ? 助けてくれますか?/助けていただけないでしょうか? तासुकेत्ते कुरेमास्का ? तासुकेते इतादाकेनाइदेस्योका ?
तपाईलाई मेरो एउटा अनुरोध छ । 君に一つお願いがあるのだ. किमी नी हितोचु ओनेगाइ गा आरुनोदा
मलाई अहिले तपाईको सहयोगको खाँचों छ । 今すぐあなたの助けが要る. इमा सुगु आनता नो तासुके गा इरु .
कृपया मलाई सहयोग गर्नुहोस् । 手伝って、お願いだ。 तेचुदात्ते,ओनेगाइदा.
के तपाई मलाई यसमा मदत गर्नुहुन्न ? これ、手伝ってくれないのか? कोरे,तेचुदात्ते कुरेनाइनोका ?
भोलि मलाई तपाईको सहयोगको खाँचो पर्नसक्छ । 明日は君の手を借りるかもしれないよ. आसिता वा किमी नो ते वो खारीरु खामोसिरेनाइयो.
म ठुलो समस्यामा छु । 困ったことになりました. कोमात्ता कोतो नि नारीमासिता.