先 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।
खान्जी पाठ ८ – 先
उच्चहरण – सेन
अर्थ – अगाडि
यस खान्जीबाट बन्ने शब्दहरु –
- 先生 ( सेन्सेइ ) – शिक्षक
- 先例 ( सेनरेई ) – अगुवा, अग्रगामी
- 先輩 (सेन्पाई) – उमेर वा दर्जामा जेठो ठुलो
- 先日 ( सेनजिचु ) – अर्को दिन
- 祖先 ( सोसेन ) – पुर्खा, पुर्वज
- 先週 ( सेन्स्युउ ) – गत हप्ता
- 先行 ( सेन्कोउ ) – अघि बढ्नु
- 先頭 ( सेन्तोउ ) – बाटो देखाउनु, नेत्रित्व
- 優先 ( युउसेन ) – प्राथमिकता
- 先頃 ( साकीगोरो ) – अघि भर्खरै
- 先進 ( सेन्सिन ) – अग्रसर गर्नु、जेठोपन, वरीष्ठता
- 先刻 ( सेन्कोकु ) – पहिले देखिनै, अगडिनै
- 行先 ( युकीसाकी ) – लक्ष्य,उद्धेस्य
- 先端 ( सेन्तान ) – तीखो टुप्पो भएको
- 先月 ( सेनगेचु ) – गत महिना
- 先導 ( सेन्दोउ ) – नेतृत्व गर्नु , अगाडी अगाडी हिडेर बाटो यताउता देखाउनु
- 先程 ( साकिहोदो ) – केहि बेर अघि
- 宛先 ( आतेसाकी ) – ठेगाना
- 先見 ( सेन्केन )- दुरद्रिष्टी,पूर्वानुमान
- 先方 ( सेन्पोउ ) – सहयात्री, साथी
- 先着 ( सेन्च्याकु ) – पहिलो आगमन
- 先決 ( सेन्केचु ) – पहिलाको निर्णय
- 先人 ( सेंन्जिन ) – पूर्व अधिकारी, पूर्ववर्ती
- 目先 ( मेसाकी ) – चाडै भबिश्यमा , तत्कालै
- 指先 ( युबिसाकी ) – औंला
- 手先 ( तेसाकी ) – औंलाहरु,कठपुतली
- 爪先 ( चुमासाकी )- खुट्टाको औंलाको टुप्प
- 真っ先 ( मास्साकी ) – सर्वप्रथम, मुख्य