शब्द र खान्जी

खान्जी पाठ ८ – 先 र यस खान्जीबाट बन्ने शब्दहरु

先 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।

खान्जी पाठ ८ – 先

उच्चहरण – सेन

अर्थ – अगाडि

यस खान्जीबाट बन्ने शब्दहरु –

  • 先生 ( सेन्सेइ ) – शिक्षक
  • 先例 ( सेनरेई )  – अगुवा, अग्रगामी
  • 先輩 (सेन्पाई)  – उमेर वा दर्जामा जेठो ठुलो
  • 先日 ( सेनजिचु ) – अर्को दिन
  • 祖先 ( सोसेन ) – पुर्खा, पुर्वज
  • 先週 ( सेन्स्युउ ) – गत हप्ता
  • 先行 ( सेन्कोउ ) – अघि बढ्नु
  • 先頭 ( सेन्तोउ ) – बाटो देखाउनु, नेत्रित्व
  • 優先 ( युउसेन ) – प्राथमिकता
  • 先頃 ( साकीगोरो ) – अघि भर्खरै
  • 先進 ( सेन्सिन ) – अग्रसर गर्नु、जेठोपन, वरीष्ठता
  • 先刻 ( सेन्कोकु ) – पहिले देखिनै, अगडिनै
  • 行先 ( युकीसाकी ) – लक्ष्य,उद्धेस्य
  • 先端 ( सेन्तान )  – तीखो टुप्पो भएको
  • 先月 ( सेनगेचु ) – गत महिना
  • 先導 ( सेन्दोउ ) – नेतृत्व गर्नु , अगाडी अगाडी हिडेर बाटो यताउता देखाउनु
  • 先程 ( साकिहोदो ) – केहि बेर अघि
  • 宛先 ( आतेसाकी ) – ठेगाना
  • 先見 ( सेन्केन )- दुरद्रिष्टी,पूर्वानुमान
  • 先方 ( सेन्पोउ ) – सहयात्री, साथी
  • 先着 ( सेन्च्याकु ) – पहिलो आगमन
  • 先決 ( सेन्केचु ) – पहिलाको निर्णय
  • 先人 ( सेंन्जिन ) – पूर्व अधिकारी, पूर्ववर्ती
  • 目先 ( मेसाकी ) – चाडै भबिश्यमा , तत्कालै
  • 指先 ( युबिसाकी ) – औंला
  • 手先 ( तेसाकी ) – औंलाहरु,कठपुतली
  • 爪先 ( चुमासाकी )- खुट्टाको औंलाको टुप्प
  • 真っ先 ( मास्साकी ) – सर्वप्रथम, मुख्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *