खान्जी पाठ ३ – 話
話 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।
खान्जी पाठ ३ – 話
उच्चहरण – वा , हानासु , हानासी
अर्थ –बोल्नु , काल्पनिक कथा
यस खान्जीबाट बन्ने शब्दहरु –
- 電話 (denwa) – टेलिफोन
- 会話 ( खाइवा ) – कुराकानी
- 話題 (वादाइ) – प्रसंग, छलफलको कुरा
- 神話 ( सिन्वा ) – पौराणिक कथा
- 世話 ( सेवा ) – ख्याल ( जस्तै ” हेरविचार ” )
- 対話 ( ताइवा ) – वार्ता
- 手話 ( स्युवा ) – संकेत वा ईशारा गरेर बोलिने भाषा
- 実話 (( जिचुवा ) – सत्य कथा
- 話法 ( वाहोउ ) – व्याख्या
- 通話 ( चुउवा ) – फोन कल
- 童話 ( दोउवा ) – परिको कथा
- 談話 ( दान्वा ) – कुराकानी, सम्बाद
- 話術 ( वाज्युचु ) – बोल्ने शैली
- 昔話 ( मुखासीबानासी ) – पुरानो कथा
- 話合い ( हानासीआइ ) – छलफल
- 作り話 ( चुकुरीबानासी ) – बनावटी लेख वा रचना
- 受話器 ( ज्युवाकि ) – टेलिफोन उठाउदा प्रयोग गरिने साधन
- 公衆電話 ( कोउस्युउदेन्वा ) – सार्वजनिक टेलिफोन
Good
Thank You Hari Ji